find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङमा फर्किए ‘छक्का पञ्जा’ २ र ‘ए मेरो हजुर २’

ट्रेन्डिङबाट हराएका ‘छक्का पञ्जा २’ को नाइलनको साडीमा र ‘ए मेरो हजुर २’ को प्रोमो फेरी ट्रेन्डिङमा फर्किएका छन् । झण्डै एक सातापछि नाइलनको साडीमा ट्रेन्डिङ नम्वर चारमा छ भने ‘ए मेरो हजुर २’ को प्रोमो पन्ध्रौं स्थानमा छ ।


नम्वर एक ट्रेन्डिङ कार्टुन क्रुजको नयाँ म्युजिक भिडियो छ । ‘नाइलनको साडी’ मा र ए मेरो हजुर २ को प्रोमो ट्रेन्डिङ नम्वर एक सम्म पुगिसकेका छन् । पछिल्लो समय युटुव ट्रेन्डिङलाई चासोका साथ हेरिंदै आएको छ । युटुव भ्युज र ट्रेन्डिङले कुनै पनि फिल्मको चर्चा र प्रतिक्षालाई निर्धारण गर्दछ । भदौ १६ गते प्रदर्शनमा आउने ‘ए मेरो हजुर २’ र असोज ११ गते प्रदर्शनमा आउने ‘छक्का पञ्जा २’ यतिबेला भ्युज र ट्रेन्डिङको आधारमा चर्चामा छन् ।  ‘ए मेरो हजुर २’ प्रोमो :

‘छक्का पञ्जा २’ को नाइलनको साडीमा :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha