रिमासँग कति सुहायो ‘रोमियो’ को जोडी ?
नेपाल आइडलको होस्ट नायिका रिमा विश्वकर्मा सोमबार आयोजित सिने सर्कल डि सिने अवार्डमा देखिइन् । उनी सँगै देखिए ‘रोमियो’ अर्थात् नायक तथा निर्माता हसनराजा खान । सँगै अवार्डमा गएका थिए रिमा र हसन बाहिरिंदा पनि सँगै थिए । उनीहरुको यो निकटपनि कतै नयाँ फिल्मको लागि त हैन ? प्रतिक्षा गरौं । अहिलेलाई भने रिमा र रोमियोको तीन तस्बिरहरु हेर्नुस् :