find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखालाई देखाउनै हतार !

हामी यहाँ नायिका रेखा थापाको ‘स्कर्ट’ को कुरा गर्दै छैनौं । न त राजनीतिको नै गर्छौं । राप्रपाकी केन्द्रिय सदस्य समेत रहेकी रेखाले स्कर्टलाई बाई बाई गरेको धेरै बर्ष भैसक्यो । उसो भए रेखाले के देखाइन त ?

हो रेखाले देखाइन्, जुन लुकाउनु पर्ने थियो । रेखा फिल्मसको नयाँ फिल्म ‘रुद्रप्रिया’ को सुटिङमा व्यस्त रेखा सामाजिक सञ्जालमा अपडेट छिन् । फेसबुकमा रेखाको दैनिक जसो अपडेट आउँछ, अपडेटको पहिलो प्राथमिकतामा पर्छ फोटो । फोटो पनि ‘रुद्रप्रिया’ कै । सामान्यतयः पछिल्लो समय नेपाली फिल्मका तस्बिरहरु सुटिङ स्थलबाट सार्वजनिक हुँदैनन् । तर रेखा सार्वजनिक गरिरहेकी छिन् । सोमबार मात्रै रेखाले फिल्ममा सस्पेन्स राख्नुपर्ने दृश्यको तस्बिर सार्वजनिक गरिन् । आफ्नो बिहेका तस्बिर सस्पेन्स राखेको भए फिल्मप्रति दर्शकको कौतुहलता अझ बढ्न सक्थ्यो ।

तर फेसकुबमा सुटिङको फोटो राख्दै नहुने भन्ने होइन् । राख्ने तर सुटिङ भएका सबै दृश्यको तस्बिर भने नराख्दै राम्रो । यस्तै अवस्था हो भने रेखाले आउँदो लक्ष्मीपूजासम्म फिल्मका सबै फोटोहरु फेसबुकमा पोस्ट गर्न बेर छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha