find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

छवि ओझालाई पनि पत्याएन अमेरिकाले

नेपाली फिल्मकर्मीलाई युएस एम्वेसीले रिजेक्ट गर्ने क्रम रोकिएको छैन् । यो साता मात्रै वरिष्ठ निर्माता छविराज ओझा सहित अन्य फिल्मकर्मीलाई अमेरिकी दुतावासले खाली पासपोर्ट फिर्ता पठाइदिएको छ । छविराज सहित वितरक गोपालकाजी कायस्थ, नायिका तथा निर्मात्री जेनी कुँवरको टोलीलाई युएस एम्वेसीले भिसा अस्विकार गरेको हो । गत साता नायक आर्यन सिग्देलको टोलीलाई रिजेक्ट गरेको थियो ।

अमेरिकामा आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्डको लागि भुवन केसी, कृष्ण मल्ल दम्पत्ती, अनमोल केसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे माग्ने बुढालाई भने अमेरिकाले भिसा दिएको छ । उक्त अवार्डका लागि अप्लाई गरेका थोरैलाई मात्रै अमेरिकाले भिसा दिइरहेको छ । कमजोर डकुमेन्टस् तथा अमेरिकामै बस्ने शंका लाग्नेलाई दुतावासले भिसा दिइरहेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha