find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जन्मदिन विशेष : समयले व्यस्त र शून्यमा आएका सुमन

नायक सुमन सिंहको आज जन्मदिन परेको छ । पचास बढी नेपाली फिल्ममा अभिनय गरेका सुमन हाल अमेरिकामा छन् । पछिल्लो पाँच वर्षयता नेपाली फिल्ममा सुमनको उपस्थिति शून्य छ । कुनै बेला सुमनसँग फिल्म खेल्ने समय हुँदैन्थ्यो, व्यस्तताको हिसाबले उनी स्टार थिए ।

तुलसी घिमिरेको ‘दुई किनारा’ फिल्मबाट रजतपटमा डेव्यु गरेका सुमन विशेष गरी एक्सन नायकको रुपमा परिचित थिए । नयाँ नायकको आगमनसँगै नेपाली फिल्ममा आएको कथा भन्ने शैली र मेकिङमा आएको परिवर्तन नै सुमन जस्ता नायकले अन्य बाटो रोज्नु पर्यो । उसो त लगालग आफु अभिनित फिल्मले गरेको घाटाको व्यापारले पनि सुमन अमेरिका उड्न बाध्य भए । जे होस् एक समयका व्यस्त नायकलाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha