find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

श्वेताको ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका

नायिका श्वेता खड्काले निर्माण गर्ने फिल्म ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुन भएकी छिन् । आकाश अधिकारीको निर्देशन रहने फिल्ममा भूमिका तेश्रोलिङ्गीको भूमिकामा प्रस्तुत हुनेछिन् । ‘भूमिकाको भूमिकाले पनि फिल्ममा खास अर्थ राख्छ’, श्वेताले भनिन् ।

तेश्रोलिङ्गी समुदायको हक हितको क्षेत्रमा कार्यरत भूमिका मिस पिंक समेत हुन् । ‘कान्छी’मा भूमिकाको भूमिका श्वेताको साथीको रहनेछ । कान्छीमा अभिनेता दयाहाङ राई श्वेताको अपोजिटमा प्रस्तुत हुँदैछन् । फिल्मको सबै जसो कलाकार तथा प्राविधिक तय भैसकेका छन् । आउँदो सोमबार मुर्हत गरेर फिल्म सुटिङ गर्ने निर्माण टिमको योजना छ । कोहिनूर पछि श्वेता फिल्म निर्माणमा फर्किएकी हुन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती पनि बनाउँदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha