find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जेन्टलम्यानको अंगालोमा आँचल, के पलले हान्लान् ह्याट्रिक ?

नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ को प्रदर्शन मिति र पोस्टर सार्वजनिक गरिएको छ । नितिन चन्दको निर्देशन रहेको फिल्म भदौ ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको प्रचार प्रसार समेत सुरु गरेको छ ।

म यस्तो गीत गाउँछु हिट भएपछि पलको जोनी जेन्टलम्यान’ प्रदर्शनमा आउन लागेको हो । के पलले हिटमा ह्याट्रिक हान्लान् ? भदौ ३० सम्म प्रतिक्षा गरौं । यता आँचलको भने जोनी जेन्टलम्यान’ प्रदर्शनका हिसाबले दोश्रो फिल्म हो । नाईं नभन्नू ल ४ बाट पल र आँचलले एकसाथ फिल्ममा डेव्यु गरेका थिए । एक्सन लभ स्टोरी फिल्म जोनी जेन्टलम्यान’ सञ्जु शाह, अजय मल्ल ठकुरी र एन्ड्रियु पौडेलको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha