find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो छ निर्माता संघको ६ महिने उपलब्धी : उद्योग वाणिज्य महासंघको कार्य समितिलाई सम्मान

चलचित्र निर्माता संघले उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको वाणिज्य संघलाई बुधबार वाणिज्य संघकै कार्यक्रम हल टेकुमा सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य समेत हुन् ।


उद्योग वाणिज्य संघको नयाँ कार्य समितिलाई सम्मान गरेसँगै चलचित्र निर्माता संघको कार्य समितिले आफ्नो ६ महिने कार्यपत्र पनि प्रस्तुत गरेको छ । नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता पक्षमा निर्माता संघले आवाज उठाएको अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिए ।

यता महासचिव रोज राणाले फुटेको नयाँ निर्माता संघले कानुनी झमेला दिंदा निर्माता संघलाई काम गर्न समस्या आइ परेको बताए । ‘कानुनी रुपमा पनि हाम्रो जित भएको छ । अब हामी काम गर्छौ’, महासचिव राणाले बताए । महासंघ अध्यक्ष राणाले नेपाली फिल्मलाई गर्नु पर्ने सहयोग महासंघले गर्ने धारणा राखिन् । तस्बिर : आर्यन विमली

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha