find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रमोद खरेलको ‘शहिद’ गीत (भिडियो)

माघ १६ गते शहिद दिवसको अवसर पारेर गायक प्रमोद खरेलले ‘शहिद’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा प्रमोद खरेलकै शब्द, संगीत तथा आवाज रहेको रहेको छ । भिडियो हेर्नुस् :

यस गीत मार्फत खरेलले शहिदको गुनगान मात्र गरेका छैनन् । देशको स्थितिलाई समेत चित्रण गरेका छन् । ६२-६३ सालको जनयुद्धमा ज्यान गुमाएका शहिद प्रति समर्पित गर्दै गीतको रचना गरिएको छ । शहिदहरुको बलिदानले पनि देशको स्थितिमा सुधार नआएपछि शहिदको चित्कारको रुपमा गीत प्रस्तुत गरिएको छ ।

शहिदलाई देश विकासको ठूलो आशा नरहेको उल्लेख गर्दै नेपालीहरुको भोक मेटाउने र शान्तिको अपेक्षा गरेका भाव व्यक्त गरिएको छ । गीतको भिडियोमा पेन्टिङहरु पयोग गरिएको छ । गीतमा प्रमोद खरेलले फिर्चड गरेका छन् ।

फणिन्द्र राईको संगीत संयोजनमा रहेको गीतलाई प्रविन श्रेष्ठले प्रस्तुत गरेका छन् । भिडियोमा गरिएको पेन्टिङ आर्ट रोहन गुरुङको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha