find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सत्य घटनामा दि कर्मा बन्ने, दुई भाषमा हुनेछ डव

तराई सिमा क्षेत्रमा नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित फिल्म दि कर्मा बन्ने भएको छ । सत्य घटनामा आधारित भनिएको फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । मुर्हत भदौ महिनामा गरिनेछ । फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ ।

दिपकले बलिउड तथा दक्षिण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले ’लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड तथा मराठी फिल्म र विज्ञापनमा अभिनय गरेका छन् । यी सँगै अर्का कलाकार करण आहुजा, क्षितिजा शाक्यको पनि अभिनय रहनेछ । मुख्य नायिकाको छनोट भैनसकेको बताइएको छ । फिल्मको वर्कशप २० दिन सम्म चल्नेछ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान फिल्म ’दि कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो फिलम कात्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रायको कथामा रहेको यस फिलमलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको फिल्म नेपाली र हिन्दी भाषामा डव हुनेछ । प्रदर्शनी भारत र नेपालमा समेत गरिनेछ । फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha