find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बर्षालाई अमेरिकाको पाँच वर्षे भिसा

पछिल्लो समय अमेरिकी दुतावासले भिसामा कडाइ गरिरहेका छ । अझ विशेष गरी नेपाली फिल्मकर्मी कमैलाई मात्र अमेरिकाले पत्याइरहेको छ । अमेरिकामा ‘रिजेक्ट’ हुनेको लिस्टमा नायिका बर्षा सिवाकोटी भने ‘एसेप्ट’ भएकी छिन् । उनलाई दुतावासले पाँच वर्षे भिसा दिएको छ ।

‘लप्पन छप्पन’ शोको लागि अप्लाई गरेको थिएँ, ‘बर्षाले भनिन्, ‘डकुमेन्टस हेरेर खासै केही नसोधी पासपोर्ट राख्यो, अनि पाँच वर्षको भिसा दियो ।’ बर्षा एक महिनापछि अमेरिका जाने तयारीमा छिन् । उसो त उनी भर्खरै मात्र युके गएर नेपाल फर्किएकी थिइन् । फिल्म अवार्डका लागि अमेरिकीको ‘भिसा फर्म’ भरेका धेरैलाई दुतावास खाली पासपोर्ट फर्काइ रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha