find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘छक्का पञ्जा २’ मा टप्पा देउडा : प्रियंका, विल्सन र बुद्धिको ‘झ्याम्म झ्याम्म’ (फोटो फिचर)

बुधबारबाट मात्रै अमेरिकाबाट नेपाल फर्किएका नायिका प्रियंका कार्की बिहिबार दिनैभरी मुलपानीको हिलो चौरमा कम्मर मर्काउन व्यस्त रहिन् । हातमा झ्याम्टा बजाउँदै प्रियंकाले कम्मर मर्काउँदा स्थानियको भिड लागेको थियो । निर्देशक दिपाश्री निरौला आफैं भिड पन्छ्याउन व्यस्त थिइन् । निर्देशक निरौला भन्दै थिइन्, ‘यस्तै हो भने चार दिनमा पनि सकिंदैन् ।’

हुन् पनि हो तीन दिन छायाँकन तालिका छुट्याएको पहिलो दिन एक अन्तरा पनि पुरा हुन सकेन । उसो त बर्षातका कारण सुटिङ ढिला सुरु भएको थियो । हिलो र भीडका कारण अतिथि कलाकार विल्सन विक्रम राई डान्सको विट समात्न सकिरहेका थिएनन् । ‘सबै सँग ताल मिलाएर नाच्न त गाह्रो पो हुने रैनछ’,कोरियोग्राफर समेत रहेका विल्सनको मनोलक यस्तै यस्तै थियो । कोरियोग्राफर कविराज गहतराजलाई कलाकार बुद्धि तामाङलाई स्टेप बुझाउन हम्मे हम्मे परिरहेका थियो । निर्माता तथा लेखक समेत रहेका दिपकराजग गिरीले लामो समय पर्खिएर छोटो सट दिए । घाम डुब्यो । क्यामेरा अफ गर्दै एक दिनको सुटिङ प्याकअप गरियो ।

यो दृश्य असोज ११ गतेदेखि प्रर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ को अर्को एक गीत छायाँकनको हो । किरण कंडेलको संगीत, उत्तम सञ्जेलको शब्द रहेको ‘झ्याम्म झ्याम्म’ बोलको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ । यस गीतको कोरियोग्राफी कविराज गहतराजले गरिरहेका छन् । गीतको लागि मात्रै क्यामेरा पुरुषोत्तम प्रधानले क्यामेरा चलाई रहेका छन् । झण्डै ६० जना कोरस राखिएको गीतको भिडियोको छायाँकन करिब तीन दिनमा सक्ने निर्माण पक्षले योजना छ । भदौको दोश्रो सातामा भिडियो रिलिज गरिनेछ । पश्चिमेली लयको टप्पा देउडालाई दर्शक तथा श्रोताले मन पराउने निर्माण पक्षको विश्वास छ ।

गीत सुन्ने वित्तिकै दर्शकले मन पराउने प्रियंकाले आशा व्यक्त गरिन् । दिपक र दिपाले पनि ‘छक्का पञ्जा २’ मा दर्शकले खोजे जस्तो गीत बनेको बताए । फिल्मको पहिलो गीत नाइलनको साडीमाले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha