find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तिमी रोएको पल’ अर्जुन पोखरेलको नयाँ हिट गीत, ‘ऐश्वर्य’ मा रमेश र दीपिका कति फिट ?

संगीतकार अर्जुन पोखरेलले अर्को हिट गीत तयार गरेका छन् । फिल्म ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल’ बोलको गीत निकै कर्णप्रिया छ । गीतको शब्द समेत संगीतकार पोखरेलले लेखेका हुन् । गीतको भिडियोमा अभिनेता रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईं फिचरिङ छन् । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको छ । तेञ्जु योञ्जन र अञ्जीला खत्रीको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म ‘ऐश्वर्य’को पहिलो गीति भिडियो शुक्रबार प्रेसमिट गर्दै रिलिज गरिएको हो । अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको निर्माण रहेको लभ स्टोरी फिल्म कात्तिक २ गते, लक्ष्मीपुजादेखि रिलिज हुँदैछ । सुदिप बरालको छायाँकन रहेको फिल्ममा निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha