find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जेन्टल पर्सनलाई ‘जोनी जेन्टलम्यान’ को सम्मान

फिल्म ‘जोनी जेन्टलम्यान’ यूनिटले समाजसेवी तथा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र समाजसेवी छायाँ श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको छ । नायक पल शाह, नायिका आँचल शर्मा र निर्माताद्वा एन्ड्रियु पौडेल र अजय मल्लले उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै जेन्टलम्यान हुने बताइन् । यस्तै नायक पल शाहले पनि आफूले एउटा राम्रो फिल्ममा काम गरेको बताउँदै दर्शकहरुलाई ‘जोनी जेन्टलम्यान’ हेर्न आग्रह गरे । नितिन शाहको निर्देशन रहेको लभ स्टोरी फिल्म भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । म यस्तो गीत गाउँछु रिलिज भएको दुई महिनापछि पल अभिनित जोनी जेन्टलम्यान प्रदर्शनमा आउन लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha