find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निखिल र सौगातको ‘संरक्षण’ मा बर्षा र बाढीको प्रभाव

लगातारको बर्षा र तराई डुबानको प्रत्यक्ष प्रभाव नेपाली फिल्मको व्यापारमा देखिएको छ । बर्षा र बाढीका कारण विशेष गरी पुर्वी भेगमा फिल्म हलहरु बन्द अवस्थामा छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म संरक्षण पनि यसकै मारमा परेको ।

फिल्मका निर्माता प्रदिपकुमार उदयले तराईका अधिकांश जिल्ला डुबानमा पर्दा संरक्षण चलिरहेका १६ वटा हलमा प्रदर्शन स्थगित हुन गएको बताए । उदयका अनुसार काठमाण्डौका अधिकांश मल्टिप्लेक्स हलमा भने फिल्मको राम्रो व्यापार गरेको छ । ‘मल्टिप्लेक्समा शनिबार दिनभर दर्शकको उपस्थिती हाउसफूल थियो’ उनको दाबी छ । सौगातसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

मधेशकै राजनीतिक पक्षलाई उठाएर बनाइएको फिल्म संरक्षण लाई पुर्णेन्द्र झाले निर्देशन गरेका हुन् । जहाँ निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, मलिना जोशी, रमेश रञ्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक करोड भन्दा माथि लगानी रहेको फिल्ममा उदय र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha