find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावितलाई दिपाश्रीको आर्थिक सहयोग

बाढी प्रभावितको लागि निर्देशक दिपाश्री निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् । मोरङ समाज मार्फत बाढी प्रभावितको लागि दिपाश्रील रकम हस्तान्तरण गर्न लागेकी हुन् ।


‘सहयोग यो मेरो व्यक्तिगत हो’, छक्का पञ्जा २ निर्देशकले भनिन्, ‘यो सानो सहयोग सहयोगका सुरुवात हो । सबैबाट सानो सानो सहयोग भयो भने ठुलो बन्नेछ ।’ विराटनगर घर भएकी दिपाले पहिलो पटक विरटनगर विमानस्थल डुब्दा आँखा रसाएको बताइन् । यस्तै कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार बाट बाढी प्रभावितको सहयोगमा जुटेका छन् । बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha