find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘संरक्षण’ हेरेपछि संचिताले भनिन्, ‘निखिलको वेस्ट फिल्म’

प्रदर्शनरत फिल्म ‘संरक्षण’ हेरेपछि नायिका संचिता लुईंटेलले हालसम्मकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिएकी छिन् । शनिबार पति निखिल उप्रेतीको फिल्म हेरेपछि संचिताले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रतिक्रिया पोस्ट गरेकी हुन् ।


‘वेस्ट फिल्म ! सम्रगमा फिल्मको सबै कुरा मन पर्यो’, संचिताले छोटकरीमा भनिन्, ‘मधेशको समसामयिक कथावस्तुमा आधारित रैछ ।’ कलाकार सबैको काम उत्कृष्ट छ । पुर्णेन्दु झाको डेव्यु निर्देशन रहेको फिल्म संरक्षणमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ । प्रदीप कुमार उदय र नरेन्द्र महर्जनको संयुक्त निर्माण रहेको फिल्म बाढीका कारण तराईका हलहरुमा प्रदर्शन हुन सकेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha