find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावितका लागि आर्यन सिग्देलको मन छुने पोस्ट, ‘घर बगायो, मन बगाएको छैन’

नायक आर्यन सिग्देलले बाढी प्रभावितका लागि मन छुने पोस्ट फेसबुकमा सेयर गरेका छन् । आइतबार आर्यनले फेसबुकमा लेखेका छन्, बाढीले घर बगायो तर मन बगाएको छैन । शोकलाई शक्तिमा बदलौं । आर्यनको पुरा फेसबुक स्टाटस यस्तो छ :

‘बाढीले गाँस, बास र कपास बगाएको छ । धेरैले आफन्त गुमाएका छन् । देश नै शोकमा छ । नेता र सरकारप्रति आ आफ्नै किसिमको आक्रोश छ । यतिबेला आरोप र प्रत्यारोप भन्दा पनि सबैले आ आफ्नो किसिमले सहयोग गर्नु पर्छ जस्तो मलाई लाग्छ । प्राकृतिक प्रकोप रोकेर रोकिंदैन् । यसबाट त हामी संयमित मात्रै हुन सक्छौं । शोकलाई शक्तिमा बदलौं । बाढीले घर बगायो तर हाम्रो मन बगाएको छैन । बाढी प्रभावित आमा, बुवा, बालबालिका, वृद्ध, सुत्केरी, गर्भवती, अपाङगता भएकाको हेरचाह गर्ने जिम्मेवारी हामी जस्ता युवाको काँधमा आएको छ । यही हो युवा जाग्ने समय । युवा जागौं, बाढी सहयोगमा जुटौं !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha