find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

महको १ लाख सहयोग, धुर्मुस सुन्तली बाढी प्रभावित क्षेत्रमै जाने

पुर्वी जिल्लामा गएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको लागि नेपाली फिल्मकर्मीले सहयोगी भावना देखाएका छन् । समाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै प्राभावितको उदार र सुरक्षामा सरकारलाई आग्रह गरेका उनीहरुले आर्थिक सहयोगको समेत घोषणा गरिरहेका छन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै कलाकार तथा निर्माता दिपकराज गिरीले व्यक्तिगत रुपमा एक लाख, नायिका पूजा शर्मा एक लाख, प्रियंका कार्कीले ५१ हजार दिने घोषणा गरेका छन् । चलचित्र कलाकार संघले आफ्नो कोषबाट बाढी पिडितका लागि ६५ हजार दिने निर्णय गरेको छ । निर्मल शर्मा, दिपाश्री निरौला लगायत कलाकर्मीले पनि बाढी पिडितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै नमुना नेपाल निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरेले उद्धार तथा राहत वितरणका लागि धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छन् । चलचित्र निर्माता संघले विपतको घडीमा सर्तकता अपनाउन अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

गृह नगर विरटनगर भएकी नायिका बर्षा सिवाकोटीले सहयोगको लागि जाने उल्लेख गर्दै मन छुने स्टाटस पोस्ट गरेकी छिन् । करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, आर्यन सिग्देल, सुदर्शन थापा लगायत फिल्मकर्मीले बाढी प्रभावितको सहयोगको अपिल गर्दै सरकारलाई तत्काल उनीहरुको उद्धारमा लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha