find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फाटेको जुत्ता’ पहिलो पोस्टर रिलिज, फाटेको जुत्ता लगाउने को हुन् ?

कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ को पहिलो पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा धोती लगाएका एक व्यक्ति फाटेको जुत्ता लगाएर उभिएका छन् । उनको कम्मर मुनिको भाग मात्रै देखाइएको छ,  छेउमा बोरा राखिएको छ । छेउछाउमा वियरका बोत्तल पनि ढलेका छन् । को हुन् त धोती लगाएर फाटेको जुत्ता लगाउने यी व्यक्ति ?


सम्भवतः निर्माण पक्षले यही कौतुहलता जगाउन यस प्रकारको पोस्टर रिलिज गरेको हुनुपर्दछ । निकेश खड्काको निर्देशन रहेको फिल्म ‘फाटेको जुत्ता’ सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको निर्माण रहेको फिल्म डार्क कमेडी जनराको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha