find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ग्याङ्गस्टर ब्लूज’ सिड्नी प्रिमियर शोमा दर्शक ओभर फ्लो

फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ अष्ट्रेलियाको सिड्नीमा आईतबार भब्य प्रिमियर गरिएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको ग्याङ्गस्टर ब्लूज’ को सिड्नी प्रिमियरमा २ सय बढी दर्शकहरु सहभागी थिए । ड्रिम हाईट र रकडेल ब्वाईजले आयोजना गरेको सिड्नी प्रिमियरमा दर्शकको चाप बढेपछि केहीले उभिएरै फिल्म हेरेका थिए ।


सिड्नी प्रिमियरमा दर्शकको उपस्थिति र उनीहरुको प्रतिक्रियाले फिल्म टिम हौसिएको छ । हेमराज विसी निर्देशित फिल्म ग्याङ्गस्टर ब्लूज’ मा नव नायक आशिरमान देशराज र नायिका आना शर्माको मुख्य भूमिका रहेको छ । आशिरमानलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ । सरोज न्यौपानेको निर्माण रहेको फिल्ममा आशिर र आनासँगै संयम पुरी, रोजिशा शाही लगायतको अभिनय छ । संयम र रोजिशासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha