find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलाम सिताराम, समाजिक सञ्जालमा ‘रियल हिरो’ भन्दै प्रशंसा

दुई भुकम्प प्रभावित र मुसहर बस्ती निर्माण गरेर सबैको स्यावासी पाएका कलाकार सिताराम कट्टेल धुर्मसले बाढी प्रभावित क्षेत्रमा आफैं गइ सहयोग गरेर अर्को प्रशंसनिय काम गरेका छन् । लगातारको बर्षाका कारण ढुवानमा रहेको सप्तरी जिल्लाका बालबालिका तथा वृद्धवृद्धाको सेवामा खटेको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएसँगै सितारामको अर्को प्रशंसा सुरु भएको छ ।

सामाजिक सञ्जालमा ‘रियल हिरो’ को संज्ञा दिदैं सितारामलाई बधाई दिनेको ओइरो छ ।उसो त सामाजिक सञ्जालमा बाढी प्रभावितका लागि धेरै फिल्मकर्मीहरुले दुःख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । तर प्रभावित क्षेत्रमै गएर सहयोगमा उत्रिने सिताराम सम्भवतः पहिलो कलाकार हुन् । बाढीले प्रभाव पारेको भोलिपल्टै सिताराम खाद्यन्न सहित सप्तरी जिल्लाको उद्धारमा निस्किएका थिए । धुर्मुस र सुन्तली नमुना नेपाल निर्माणमा जुटेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha