find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘समर लभ’ सुटिङ सुरु : दशैंपछि नर्वे उड्ने

फिल्म ‘समर लभ’ को छायाँकन सुरु भएको छ । सुविन भट्टराईको चर्चित पुस्तक माथि बन्ने फिल्मको यही सोमबारदेखि छायाँकन सुरु भएको छ । मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने फिल्म ‘समर लभ’ मा आशिष पिया र रेवती क्षेत्री मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

पुस्तकका लेखक सुविन भट्टराइकै लेखन रहेको फिल्म ‘समर लभ’ मा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद, संजय लामाको छायाँकन र पुष्पन प्रधानको संगीत रहनेछ । ६० दिनको समय तालिका निकालिएको फिल्मको काठमाण्डौं, पोखरा, धनगढी, नर्वेमा छायाँकन गरिनेछ । नर्वेको सुटिङ भने दशैंपछि गरिने निर्देशक तथा निर्माता ढकालले बताए । नाइटेङ्गल फिल्मसको ब्यानरमा बन्ने फिल्ममा आशिष र रेवतीसँगै नम्रता सापकोटा, शिशिर भण्डारी, मानस थापा, र समीप निरौलाको पनि अभिनय छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha