find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भ्युज कमाउँदै नेपाली फिल्मका गीत, कसले कति कमाए ?

पछिल्लो समय युटुवमा रिलिज भएका नेपाली फिल्मका गीतहरुले भ्युज बढाइरहेका छन् । पछिल्लो समय युटुवमा रिलिज भएका नेपाली फिल्मका गीतहरुले भ्युज बढाइरहेका छन् । फिल्म ए मेरो हजुरको शिर्ष गीतले ६० लाख बढी भ्युज पाएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाँ फिचरिङ गीतको भिडियोलाई निकै नै रुचाइएको छ । भिडियो :

‘छक्का पञ्जा २’ मा समावेश ‘नाइलनको साडीमा’ ले पचार लाख बढी भ्युज पाइरहेको छ भने ‘रुद्रप्रिया’ र ‘ग्याङ्गस्टर ब्लुज’को गीतले दश लाख बढी भ्युज पाएका छन् । यस्तै फिल्म ‘ऐश्वर्य’ को रोमान्टिमक गीतले छोटो समयमै ७ लाख बढी भ्युज कमाएको छ । रोमिय एण्ड मुनाको तीज गीतले चार लाख भ्युज पाएको छ । ‘नाइलनको साडीमा’ : 

अल्मोडा राना उप्रेतीको संगीत रहेको ‘नाइलनको साडी’ मा गीतले विभिन्न विवादका कारण पनि थप चर्चा पायो । यसको प्रत्यक्ष प्रभाव गीतको भ्युजमा देखिएको हो । कालि प्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको ‘ग्याङ्गस्टर ब्लुज’ को ‘अजम्बरी’ बोलको गीतलाई रुचाइएको छ । गीतमा आशिरमान देशाज र आना शर्मा फिचरिङ्ग छन् । ‘ग्याङ्गस्टर ब्लुज’ को ‘अजम्बरी’ :

रेखा थापा र आर्यन सिग्देल आठ वर्षपछि ब्याक हुँदा ‘रुद्रप्रिया’ को पहिलो गीति भिडियो प्रतिक्षामा थियो । राजनराज सिवाकोटीको संगीतमा ‘रुद्रप्रिया’ को डान्सिङ्ग नम्वरको भिडियोले दर्शकको मन जित्न सफल पनि रह्यो । ‘रुद्रप्रिया’ को डान्सिङ्ग नम्वर :

यस्तै अर्जुन पोखरेलको संगीत रहेको फिल्म ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ ले मन जिति रहेको छ । सुन्दर दृश्यमा खिचिएको भिडियोमा रमेश उप्रेती र दीपिका प्रसाईं फिचरिङ्ग छन् । कोशिस श्रेत्रीको संगीत रहेको ‘रोमियो एण्ड मुना’को डानसमा म एक नम्वरलाई चार लाख बढीले हेरेका छन् । जे होस् पछिल्लो समय नेपाली फिल्मप्रति दर्शक तथा श्रोताको चासो बढिरहेको छ । २ रुपैयाँमा समावेश कुटुमा कुटु बोलको गीतले छोटो समयमै एक करोड भ्यअर्स पाएको छ । ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ :

‘रोमियो एण्ड मुना’को ‘डानसमा म एक नम्वर’ :


कुटुमा कुटुमा :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha