find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावितको सेवामा ‘२ रुपैयाँ’ का हिरोहरु पनि

फिल्म ‘२ रुपैयाँ’ निर्माण गरेका कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले बाढी प्रभावितको लागिे सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशकद्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन् ।

अभियानमा दुबै निर्देशक एवम् कलाकारहरूले रू. ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । त्यसै गरी सहयोग गर्ने कम्पनि इ–सेवाले पनि नगद् रू. २ लाख योगदान गरेको छ साथै इ–सेवाका कर्मचारीहरूका तर्फबाट रू. १ लाख ५१ हजार पनि सहयोग गरिएको छ । यसरी जम्मा रकम रू. ४ लाख ५१ हजारबाट यो अभियानको सुरुवात भएको छ । यो अभियानका बारेमा निश्चल बस्नेतले भने, ‘अहिले तराईको भू भागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।’ यो अभियानबाट उठेको रकम सम्पूर्ण नै अभियानमा योगदान गरिने कलाकार आशिफ शाहले जानकारी दिए । उनले भने, ‘यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्ने छैनौं र सम्पूर्ण नै राहतको कार्यमा नै प्रयोग गर्नेछौँ । यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ ।’

योगदान गर्ने तरिका

यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिने प्रावधान छ । मयलबतष्यल।भकभधब।अयm।लउ मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सकिन्छ ।  इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको “फोन पे“ विकल्पमा जभउितभचबष् कोड प्रयोग गरेर पनि रकम योगदान गर्न सकिन्छ । देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पु¥याउने प्रावधान पनि छ ।  विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि : ९७७ ९८६८८४२१२१ मोबाइल नम्बरमा भाइबर गरी रकम योगदान गर्ने जानकारी लिन सक्नुहुनेछ । यो अभियानका बारे थप जानकारी लिनका लागि donation.esewa.com.np वा टोल फ्रि नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्नहोला । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha