find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भुईंमान्छे’ प्रिमिरमा कसरी भए भुईंभरी मान्छे ?

यही शुक्रबार, भदौ २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘भुईंमान्छे’ को मंगलबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको फिल्मको प्रिमियर शोमा सिट क्षमता भन्दा दोब्बर पाहुंन आउँदा साढे दुई सय सिट भएको हलमा ‘भुईंभरी’ मान्छे भए । सम्भवतः पहिलो पटक प्रिमियर शोमा त्यति धेरै संख्यामा हलको सिट र भुईंभरी दर्शक देखिए ।


कसरी आए त ‘भुईंमान्छे’ प्रिमियरमा यतिको धेरै पाहुना ? ‘घरको एक जनालाई बोलाएको सबै आउनु भएछ’, फिल्म निर्माण टिमको सदस्यले ठट्यौली गर्दै भन्दै थिए, ‘निम्तो त चुले नै पुगेछ !’ कमै दर्शक मध्यान्तरमा निस्किएपनि धेरै जसोले भने भुईंमै बसेर पुरा समय ‘भुईंमान्छे’ हेरे । प्रिमियरमा सहभागी फिल्म मन परेको प्रतिक्रिया दिए ।


नवराज बुढाथोकीको निर्देशन रहेको फिल्म ‘भुईंमान्छे’ मा कलाकार रमेश बुढाथोकी र भलिबल खेलाडी सिपोरा गुरुङको मुख्य भूमिका रहेको छ । निरुपाराज्य लक्ष्मी थापाको निर्माण रहेको फिल्ममा रोहीनी भट्टराई कार्यकारी निर्माता रहेकी छिन् । फिल्म पोस्ट मार्टम गर्ने व्यक्तिको कथामा आधारित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha