find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मण्डलामा आधा यातायत चल्न थाल्यो

अनामनगरस्थित मण्डला नाटकघरमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । यही साउन २७ गतदेखि सुरु भएको को ‘१ छ, छ १ छ’ भदौ १७ गतेसम्म मञ्चन हुनेछ । जिरो सर्कल इन्टरटेनमेन्ट्सको प्रस्तुती रहेको नाटकलाई आधा सुरले निर्देशन गरेका हुन् ।

मिलन कार्कीको सह निर्देशन रहेको नाटकमा अमृत ढुंगाना, निशा कार्की, आयन खड्का, रियर राई र रोहित पौडेलको मुख्य भूमिका रहेको छ । आधा यातायत नामक बसमा चालक, सह चालक र यात्रुबिच हुने विभिन्न गतिविधिलाई नाटकमा प्रस्तुत गरिएको छ । संवाद रहित साँगीतिक नाटकको प्रशंसा चलिरहेको छ । फिल्म ‘सायद २’ बाट प्रशंसा पाएका अमृत झण्डै तीन वर्षपछि नाटकमा फर्किएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha