find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावितको सहयोगमा फिल्मकर्मीको घोषणै घोषणा

फिल्मकर्मीले बाढी प्रभावितका लागि विभिन्न प्रकारको सहयोगको घोषणा गरिरहेका छन् । यस्तैमा फिल्म ‘ग्याङस्टर ब्लुज’ र ‘धुम २’ का निर्माताले पनि बाढी प्रभावितको सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले फिल्मको सार्वजनिक व्यापारबाट आएको रकमको केही प्रतिशत रकम बाढी प्रभावितको सहयोगमा दिने घोषणा गरेका हुन् ।

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ग्याङस्टरको ब्लुज’ का निर्माता सरोज न्यौपानेले फिल्मले गरेको आम्दानीको केही प्रतिशत रकम बाढी प्रभावितको सहयोगमा दिने बताएका हुन् । निर्माता न्यौपानेले भने, ‘हामी फिल्मको टिम नै बाढी प्रभावित क्षेत्रमै जाने तयारी गरिरहेका छौं ।’ यता भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता, निर्देशक तथा कलाकार जय किसन बस्नेतले तराई भेगमा फिल्मबाट उठेको रकमको २५ प्रतिशत बाढी प्रभावितलाई दिने घोषणा गरेका हुन् ।

यस्तै नेपाल चलचित्र सँघको अध्यक्ष प्रदिपकुमार उदयको अध्यक्षता २०७४र४र३० गते बसेको नेपाल चलचित्र संघ केन्द्रीय कार्य समिति बैठकले पिडितहरूको राहतको लागी सहयोग गर्न कोष निर्माण गरेको छ । सो कोषमा नेपाल चलचित्र संको तर्फबाट रू एक लाख, क्युएफएक्स सिनेमाजको तर्फबाट रू एक लाख, र बिके फिल्मसको तर्फबाट रू दश हजार संकलन भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha