find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढीबाट घाइते भएकाको लागि चलचित्र पत्रकार संघको रत्तदान

बाढी प्रभावितबाट घाइते भएकाहरुको लागि चलचित्र पत्रकार संघ नेपालले रत्तदान कार्यक्रमको आयोजना गरेको छ । संघको संयोजनमा बुधबार अनामनगरमा भएको कार्यक्रममा करिब एक सय जानाले रगत दान गरे ।


‘सहभागीता झण्डै दुई सयको रह्यो’ अध्यक्ष सन्दिप सापकोटोले भने, ‘तर स्वास्थ्य सम्बन्धी विभिन्न समस्याले गर्दा उहाँहरुले रगत दिन पाउनु भएन । ८० जनाको रगत संकलन भएको छ ।’ संकलित रगत रेडक्रस मार्फत सिधैं बाढी प्रभावित क्षेत्र, विशेष गरी सप्तरी जिल्लामा पठाइने अध्यक्ष सापकोटाको भनाई छ । चलचित्र पत्रकार सहित कलाकार्मीले समेत रगत दान गरे । यस्तै टिभी फिल्मी प्रमुख निकित पौडेलले रत्तदान कार्यक्रममै बाढी प्रभावितका लागि दश हजार रकम सहयोग गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha