find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सृजनासँग बज्ने भो सौगातको ‘पञ्चेबजा’

सौगात मल्ल, कर्म, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, प्रकाश घिमिरे मुख्य भूमिकामा रहने गरी फिल्म ‘पञ्चेबाजा’ बन्ने भएको छ । निउ भेनस फिल्मको प्रस्तुतिमा घनश्याम लामिछानेमा बन्ने फिल्मको बिहिबार मात्रै मुर्हत गरियो । मुर्हतमा सौगात, सृजना, जस्मिन लगायत कलाकारहरु उपस्थित थिए ।


फिल्म पञ्चेबाजा लाई राजेश शाहीले निर्माण गर्न लागेका हुन् । निर्देशक घिमिरेका अनुसार एक गाउँको कथामा पञ्चेबाजा बन्नेछ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कालिप्रसाद बाँस्कोट र विकास चौधरीको रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha