find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावित सुकुम्वासी बस्तीमा पूजाको राहत

चितवनस्थित रत्ननगर ५ का बाढी प्रभावित सुकुम्वासीलाई नायिका पूजा शर्माले राहत वितरण गरेकी छिन् । पुजा सहित निर्देशक सुदर्शन थापा र शोभित बस्नेतले त्यहाँका ६० बाढी प्रभावितलाई राहत स्वरुप खाद्यन्न तथा लत्ताकपडा वितरण गरेका हुन् ।


राहत बाँढ्दै म यस्तो गीत गाउँछु नायिकाले भनिन्, ‘घरहरु अझै हिलाम्य छन् । खाने कुरा छैन । लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ ।’ यता निर्देशत थापाले सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने धारणा राखे । आफ्नो ठाउँबाट जति सकिन्छ त्यति सहयोग गरौं, निर्देशक थापाले भने । अन्य बाढी प्रभावित क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको पुजाले बताइन् । गत साउन २८ गते राप्ती नदिमा बाढी आउँदा चितवनको सुकुम्बासी बस्ती सहित होटलहरु डुबानमा परेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha