find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘नीरफूल’मा रेखा र दया, यस्तो छ फिल्मको कथा

अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राई एकै पर्दामा प्रस्तुत हुने भएका छन् । सञ्चारकमर्की फूलमान वलले निर्देशन गर्ने फिल्म ‘नीरफूल’मा रेखा र दयाहाङले सँगै अभिनय गर्ने भएका हुन् । फिल्ममा उनीहरुको भूमिका कस्तो र कति हुन्छ ? त्यो भने खुलाइएको छैन । दुवैले ‘नीरफूल’को कथा र यसले समाजलाई दिने सन्देश राम्रो भएकाले खेल्न राजी भएको बिहिबार आयोजित प्रेसमिटमा बताए ।

‘खासमा म कथा सुनेर उत्साहित भएँ’, रेखाले भनिन्, ‘समाजको आँखा खोल्ने र सरकारलाई समेत चुनौती दिने कथा छ ।’ यता दयाले सरल कथामा भित्रपनि असमान्य अवस्था आउने बताए । ‘मेरो चरित्र पनि कठिन नै छ’ आफ्नो भूमिका बारे दयाको भनाई छ । निर्देशक वलले धादिङमा रहेको रुवी भ्याली भित्रको पात्रहरु टिपेर कथा तयार गरेको खुलाए । ‘तर रुवी भ्यालीकै कथा चाहिं होइन है’, निर्देशक वलले फिल्म बारे भने, ‘भूकम्पले छिन्नभिन्न पारेको एउटा परिवारको कथा हो ।’


यो कथामा रेखा र दया सहित शान्ति वाइवा, जिग्मे छ्याइकी घिसिङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, राजन खतिवडा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ । फिल्म निर्माण समुहमा डोमा सोनाम, माया केसी, चन्द्रमाया तामाङ, दिपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगर रहेका छन् । सचिन आचार्यको सह निर्देशन, प्रमोद कार्कीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । नीरफूलको केही प्रतिशत छायाँकन समेत सकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha