find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदर्शनमा ‘ग्याङस्टर ब्लुज’ र ‘भुईंमान्छे’

भदौ २ गते, शुक्रबारदेखि दुई फिल्महरु प्रदर्शनमा आएका छन् । रिभेञ्ज लभ स्टोरी फिल्म ‘ग्याङस्टर ब्लुज’ र पोस्टमार्टम गर्ने व्यक्तिको कथा भन्ने फिल्म ‘भुईंमान्छे’ अल नेपाल प्रदर्शनमा आएका हुन् । एकैसाथ प्रदर्शनमा आएका यी दुई फिल्महरु बारे छोटकरीमा चर्चा गरौं ।

‘ग्याङस्टर ब्लुज’
हेमराज विसी निर्देशित फिल्म ग्याङस्टर ब्लुज मा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरी, प्रमोद अग्रहरी, नरेश भट्टराई र अनुपम शर्माको मुख्य भूमिका छ । नेपालगञ्जका टोले गुण्डाहरुको कथालाई लिएर बनाइएको फिल्म लभ, रिभेञ्ज र एक्सनयुक्त छ । सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा मनिष पन्त कार्यकारी निर्माताको रुपमा रहेका छन् । ग्याङस्टर ब्लुजको हाइप उच्च छ । प्रिमियर प्रतिक्रिया हेर्नुस् :

‘भुईंमान्छे’
सम्भवतः नेपाली फिल्ममा यो फिल्मको कथा नौलो हुन सक्छ । पोस्टमार्टमा अर्थात् लाश काट्ने व्यक्तिको कथामा बनेको फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सविन प्रजापति, रामबाबु रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ । नवराज बुढाथोकीको निर्देशन रहेको फिल्मलाई निरुपा राज्यलक्ष्मी थापा र रोहीनि भट्टराईले निर्माण गरेका हुन् ।  प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha