find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ग्याङस्टर ब्लुज’ मल्टिप्लेक्समा आक्रमक, आशिर र आना भेट्दा रोकिएनन् फ्यान

फिल्म ‘ग्याङस्टर ब्लुज’ ले शनिबार शहरका मल्टिप्लेक्समा दर्शकको उच्च साथ पाएको छ । प्रदर्शनको दोश्रो दिन यो फिल्म हेर्न मल्टिप्लेक्समा युवा पुस्ताको घुइँचो लाग्यो । एकल पर्दामा पनि शुक्रबारको तुलनामा शनिबार दर्शकको उपस्थिति सुखद रहेको रहेको निर्माता सरोज न्यौपानेले बताएका छन् । दुई दिनको कुल व्यापार भने आउँन बाँकी छ ।

जे होस्, फिल्म ‘ग्याङस्टर ब्लुज’ बाट डेव्यु गरेका नायक आयुष्मान देशराज जोशी र नायिका आना शर्माको क्रेज भने हलमा लोभलाग्दो देखियो । शनिबार राजधानीका हल हलमा पुगेका आशिर र आनालाई देख्दा फ्यानले आफुलाई रोक्न सकेनन् । आनालाई देख्दा एक युवती फ्यानको आँखाबाट आँसु झरे । आशिरमानलाई अर्की युवती फ्यानले गालामा चुम्मा नै दिइन् । कमलपोखरीको विग मुभिजमा देखिएका यी दृश्यहरु आँखामा घुमिरहने खालका थिए । कुनै पनि स्टारलाई फ्यानले गरेको यस प्रकारको रियाक्सन अविष्मरणीय हुन जान्छ । जुन पल आशिर र आनाले महसुश गर्न पाए । तस्बिर : आर्यन विमली


आशिर र आना सँगै कलाकार संयम पुरी, रोजिशा शाही ठकुरी, निर्माता न्यौपाने, कार्यकारी निर्माता मनिष पन्तले राजधानीका विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षत्कार गरे । हेमराज विसी निर्देशित फिल्म ग्याङस्टर ब्लुज रिभेञ्ज एक्सन लभ स्टोरी फिल्म हो । नेपालगञ्जमा चल्ने गुण्डागिरी र त्यसले ल्याउने परिणामलाई फिल्ममा देखाइएको छ । प्रिमियरको रमाइलो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha