find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँचलको सपना पुरा गर्दै पल (जोनी जेन्टलम्यान प्रोमो)

भदौ ३० गतेदेखि प्रदर्शनमा आउने पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ को प्रोमो रिलिज गरिएको छ । झण्डै तीन मिनेट लामो फिल्मको प्रोमो एक्सन, लभ, रोमान्स र इमोशनयुत्त छ । प्रोमोमा पलको एक्सन अवतारलाई देख्न सकिन्छ । उनले फिल्मका लागि निकै समय लगाएर शारीरिक कसरत गरेका थिए । नितिन चन्द निर्देशित फिल्मको प्रोमो यस्तो बनेको छ :


महेश दवाडीको संवाद, कथा तथा स्क्रिप्ट रहेको फिल्मलाई एन्ड्रियु पौडेल, अजय मल्ल ठकुरी, सञ्जु शाहले संयुक्त रुपमा निर्माण गरेको हुन् । अर्जुन पोखरेल, हर्कुलस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको फिल्ममा पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । फिल्ममा पल र आँचल सहित विकास जोशी, जाइन कुँवरको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha