find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ए मेरो हजुर २’ का तीन वटै गीत हिट

भदौ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर २’ का तीन वटै गीत तथा भिडियोलाई रुचाइएको छ । सुरुमा रिलिज गरिएको फिल्मको शिर्ष गीतको अडियो तथा भिडियोलाई औधी रुचाइएको छ भने दोश्रो लोक लयको गीतलाई पनि रुचाइएको छ । क्लब सङ्ग :

तेश्रो क्लब सङ्गलाई पनि रुचाइएको छ । ‘उकालीमा जाँदा जाँदै’ बोलको गीतको भिडियोलाई युटुवमा अपलोड गरिएको एक सातामै ७ लाख बढीले हेरेका छन् भने नेपाल ट्रेन्डिङ नम्वर ८ मा छ । लोक गीत :

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ यतिबेला गीत संगीत र कलाकारको कारण चर्चामा छ । ड्रिम्सपछि दोश्रो पटक दर्शक माझ आउने लागेकी साम्राज्ञी र नव नायक सलिनमान बनियाँको चार्म छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको शिर्ष गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha