find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ब्रेकअप’ मा आशिरमानले पाए जोडी

हेमराज विसीको निर्देशनमा रोहित अधिकारी फिल्मस र ह्याप्पी प्लानेट फिल्मसको ब्यानरमा संयुक्त रुपमा निर्माण हुने फिल्म ‘ब्रेकअप’ का लागि लिड हिरोइन फाइनल भएकी छिन् । लभ स्टोरी जनराको फिल्ममा आशिरमान देशराजको अपोजिटमा नव नायिका शिल्पा मास्के पक्का भएकी हुन् ।

युके बसेर मोडलिङ र अभिनय सिक्दै गरेकी शिल्पासँग यसै साता निर्माता रोहित अधिकारी र दिपक खतिवडाले सम्झौता गरेका हुन् । फिल्मको सुटिङसम्म शिल्पा नेपाल बस्नेछिन् । यही भदौको अन्तिम देखि ब्रेकअपको छायाँकन सुरु हुनेछ । रमणिय स्थलहरु पोखरा, मनाङ, मुस्ताङ, जोमसोम सहित लण्डनमा फिल्मको छायाँकन हुने निर्माता अधिकारीले बताए ।

‘गाजलु’ को सफलतापछि रोहित ‘ब्रेकअप’ निर्माणतर्फ लागेका हुन् । ब्रेकअप निर्माणमा रोहितसँग दिपक खतिवडा र रुपक थापाले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha