find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नक्कली विवाहले बर्षालाई तनाव

नायिका बर्षा सिवाकोटीले भिडियोका लागि विवाहको दृश्य दिएकी थिइन् । सोही विवाहको नक्कली दृश्य यतिबेला तनावको विषय बनिरहेको छ । कसरी त ?

राम तिमल्सिनासँग बर्षाले दिएको विवाहको दृश्य यतिबेला विभिन्न फेसबुक पेजले प्रयोग गरिरहेका छन् । जसले गर्दा बर्षाका शुभ चिन्तक तथा आफन्तहरु साँच्चैको विवाह हो भन्नेमा झुक्किरहेका छन् । धेरैलाई बर्षाको साँच्चिकै विवाह हो कि भन्ने भ्रम परेको छ । ‘हावाको बधाई पाइरहेको छु’, बर्षाले गुनासो गर्दै भनिन्, ‘बेक्कारको तनाव भैरहेको छ ।’ साँच्चिकै विवाह चाहिं कहिले गर्ने त ? ‘अहिले त बेलै भएको छैनन नि !’ बर्षा भन्छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha