find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जन्मदिन विशेष : सबैकी प्रिय दिपाश्री

कलाकार, निर्माता तथा निर्देशक दिपाश्री निरौलाको भदौ ७ गते जन्मदिन हो । ४२ औं जन्मदिनमा दिपाश्रीलाई सामाजिक सञ्जालमा दर्जनौंले शुभ कामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा जन्मदिनको शुभेच्छा आइरहंदा दिपाश्री भने आकाशमा उडिरहेकी छिन् । उनी नेपालमा छैनन् । अवार्ड कार्यक्रमको लागि अमेरिका गएकी दिपा ‘प्लाइट डिले’ हुँदा जन्मदिनमा नेपाल उत्रन सकिनन् । केक काटेर ‘वर्थ डे सेलिव्रेसन’ गर्ने कार्यक्रम स्थगित हुन गएको छ । अब भदौ १२ गते केक काटेर दिपाको जन्मदिन मनाइनेछ । सोही दिन ‘छक्का पञ्जा २’ को दोश्रो गीतको भिडियो पनि रिलिज गरिनेछ ।

दिपाश्री निरौला नेपाली फिल्म क्षेत्रमा झण्डै दुई दशकदेखि सक्रिय छिन् । सुरुवाती दिनमा फिल्ममा नायिका भएर अभिनय गरेकी दिपा ‘धनियाँ की दुनियाँ’, ‘तीतो सत्य’ जस्ता हिट रेडियो नाटक र टेलिफिल्ममा आवद्ध भइन् । दिपकराज गिरीसँगको सहकार्यले दिपालाई दर्शकमाझ थप परिचित गरायो । सानो पर्दाको सफलतापछि दिपाश्री ठुलो पर्दामा प्रवेश गरिन् । दिपकसँगै सहकार्य गरेर उनले ‘छ एकान छ’ र ‘वडा नं ६’ निर्माण गरिन् । दिपाले पहिलो पटक निर्देशक गरेको ‘छक्का पञ्जा’ले व्यापारिक रेकर्ड नै बनायो । उनले निर्देशन गरेको दोश्रो फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

दिपाश्री चार दिदी बहिनी मध्येकी साँइली हुन् । उनी अविवाहित छिन् । फिल्मकर्मीमाझ दिपाश्री कसैको मन दुखाउन चाहन्नन् । सायद त्यसैले पनि होला जन्मदिनमा दिपालाई धेरै शुभेच्छा आएको । सबैकी प्रिय दिपाश्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha