find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रिलिज तोक्दै ‘लीला’ को प्रोमो रिलिज

प्रदर्शन मिति तय गर्दै फिल्म ‘लीला’ को प्रोमो रिलिज गरिएको छ । रमेश कोइराल निर्देशित फिल्मको प्रदर्शन मिति भदौ ३० लाई तोकिएको छ । ‘लीला’ मा संचिता लुईंटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देवीराम पराजुली मुख्य भूमिकामा प्रस्तुत भएका छन् । प्रोमो हेर्नुस् :

कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लीला’ का कार्यकारी निर्माता सिपी पौडेल हुन् ने लक्ष्मण बस्नेत र विमला घिमिरे दंगाल निर्माताको रुपमा रहेका छन् । बसन्त सापकोटा र रमेश खड्काको संगीत फिल्ममा छ । शिव ढकालको छायाँकन, कमल राईको नृत्य निर्देशन तथा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको लीला लाई सुवास देवकोटाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha