find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हेटौंडामा पुगेर सलिनले गरे यस्तो आग्रह

भदौ १६ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर २’ ले राजधानी बाहिरको प्रचार प्रसार सुरु गरेको छ । निर्देशक झरना थापा, नव नायक सलिनमान बनियाँ, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, कलाकार सलोन बस्नेत लगायत टिमको अन्य सदस्यहरुले बुधबार हेटौंडामा प्रेसमिट गर्दै फिल्म बारे प्रष्ट्याए ।


प्रेसमिटमा बोल्दै सलिनमानले बनियाँले आफ्नो थरमाथि मिडियामा रहेको भ्रमलाई प्रस्ट्याए । आफु ‘बानियाँ’ नभएर ‘बनियाँ’ रहेको उल्लेख गर्दै मिडियालाई बनियाँ लेख्न आग्रह गरे । झरना, साम्राज्ञीले फिल्म राम्रो रहेको उल्लेख गर्दै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । मोफसल ‘ए मेरो हजुर २’ टिम हेटौंडा हुँदै चितवन, बुटवल, पोखरा र राजधानी फर्किनेछ । सुनिल कुमार थापा निर्मित फिल्म चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha