find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हरितालिका तीजमा हलमा आए दर्शक

हरितालिका तीजको अवसरमा चार नेपाली फिल्महरु प्रदर्शनरत छन् । धुम २, देश खोज्दै जाँदा, हामी शरणार्थी र स्काउट भदौ ८ गते बिहिबारबाटै प्रदर्शनमा आएका हुन् । यी चार फिल्म हेर्न दर्शक हलमा कति आए त ?

बिहिबार दिवा शोमा बालाजुको अष्टनारायण हलमा दर्शकको भिड

बुझिए अनुसार हरितालिका तीजमा नेपाली फिल्म हेर्ने दर्शक हलमा आएका छन् । दिवा शोमा देशका कतिपय हलहरु हाउसफूल भएका भएको रिपोर्ट छ । चार मध्ये जय किसन बस्नेतको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म धुम २ मा दर्शकको संख्या उच्च छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण जस्ता हलहरुमा धुम २ ले उधुम मच्याएको जय किसनले बताए । जय किसनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै गएको साता रिलिज भएको फिल्म ‘ग्याङस्टर ब्लुज’ ले पनि मल्टिप्लेक्समा दर्शकको साथ पाइरहेको निर्माता सरोज न्यौपानेले जानकारी दिए । केही मल्टिप्लेक्समा फिल्म प्रेम गीत २ पनि प्रदर्शनरत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha