find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सर्लाहीका बाढी प्रभावितलाई ‘प्रेम गीत २’ टिमको राहत

फिल्म ‘प्रेम गीत २’ टिमले सर्लाहीका बाढी प्रभावितलाई राहत स्वरुप रकम र खाद्यन्न वितरण गरेको छ । निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी, प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरको टोलीले सर्लाहीका छत्रआना र रामपुर क्षेत्रका बाढी प्रभावितलाई सहयोग गरेको हो ।

बिहिबार ‘प्रेम गीत २’ टिमले त्यहाँको युनाइटेड युथ क्लबलाई बाढी प्रभावितको सहयोगमा चार लाख नगद हस्तान्तरण गर्यो भने सोही रकम बराबरको खाद्यन्न वितरण गर्यो । ‘हामी सर्लाहीका अन्य बाढी प्रभावितलाई पनि सहयोग गर्नेछौं’, प्रोडक्सन म्यानेजर मगरले भने, ‘यहाँको अवस्था निकै दुःख लाग्दो छ ।’


गत शुक्रबारको फिल्मको व्यापार र त्यसमा केही रकम थप गर्दै ‘प्रेम गीत २’ टिमले सर्लाहीका बाढी प्रभावितलाई सहयोग गरेको हो । फिल्म हाल पनि केही हलहरुमा प्रदर्शनरत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha