find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हजारौं दर्शकमाझ झरना, साम्राज्ञी, सलिन र सलोन

मोफसल प्रचारको दोश्रो दिन ‘ए मेरो हजुर २’ टिम चितवन पुगेको छ । निर्देशक झरना थापा, नायक सलिनमान बनियाँ, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, कलाकार सलोन बस्नेतले फिल्मको प्रचार गरे ।


हरितालिका तीजको अवसरमा जम्मा भएका दर्शकमाझ ‘ए मेरो हजुर २’ टिमले दिनभर जसो फिल्म बारे अन्र्तक्रिया गर्यो । टिमले दर्शकसँग फिल्मको गीतमा रमाइलो गर्दै नृत्य प्रस्तुत गरे । चितवन पछि टिम बुटवल र पोखरा जानेछ । पछिल्लो पटक हरेक जसो फिल्मले मोफसल प्रचारलाई पनि प्राथमिकतामा राखेका छन् । सुनिल कुमार थापा निर्मित फिल्म ए मेरो हजुरको प्रतिक्षा यतिबेला व्यग्र छ । गीत, संगीत तथा प्रोमोको चर्चा सँगै नव नायक सलिनमान बनियाँको पनि चर्चा छ ।

फिल्म ‘ए मेरो हजुर २’ मा साम्राज्ञी, सलिन र सलोनसँगै अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ । बसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । साम्राज्ञी र सलिनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha