नेम्पा अवार्ड :१८ विधाको मनोनयन रिलिज,३ विधामा सौगात
नेम्पा अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । २०१७ सेप्टेम्बर १७ तारिखमा अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्डको लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको हो । अवार्ड १८ विधा मध्ये अभिनेता सौगात मल्ल तीन विधाको मनोनयनमा पर्न सफल भएका छन् । मनोनयन यस प्रकार छन् :
१. उत्कृष्ट नृत्य निर्देशक
क. श्री रामजी लामिछाने: फिल्म तीन घुम्ती, (फूल झैा नरम……)
ख. श्री विक्रम स्वार: फिल्म लूट २, (ठमेल बजार…….)
ग. श्री कविराज गहतराज: फिल्म राधा (छपक्कै फूल……)
२. उत्कृष्ट संगीतकार
क. श्री सुरेश गैरे: फिल्म शब्द (हरपल रुवाउँछ…….)
ख. श्री बसन्त सापकोटा: फिल्म हाउ फन्नी (शिर मै शिर विन्दु…….)
ग. श्री राजनराज शिवाकोटी: छक्का पञ्जा (पूर्व पश्चिम……………)
३. उत्कृष्ट गायिका
क. श्री मीना निरौला: फिल्म लूट २ (ठमेल बजार………)
ख. श्री मिलन अमात्य: फिल्म हाउ फन्नी (यो के हो…………)
ग. श्री अञ्जु पन्त: फिल्म छक्का पञ्जा, (पूर्व पश्चिमंं…….)
४. उत्कृष्ट गायक
क. श्री स्वरुपराज आचार्य: फिल्म शब्द, (हरपल रुवाउँछ……)
ख. श्री युवराज चौलागाई: फिल्म पलाँस, (तिमी साथ……..)
ग. श्री कालीप्रसाद बास्कोटा: फिल्म पुरानो डुङ्गा (निर जैले………)
५. उत्कृष्ट गीतकार
क. श्री सुरेश प्राञ्जल: फिल्म बाटो मुनिको फूल २, (नरुने आँखा……..)
ख. श्री दयाराम पाण्डे: फिल्म पलास (तिमी साथ हुँदा……..)
ग. डा. श्री कृष्णहरि बराल: फिल्म शब्द, (हरपल रुवाउँछ…..)
६. उत्कृष्ट छायाँकार
क. श्री शैलेन्द्र डी कार्की: फिल्म पुरानो डुङ्गा
ख. श्री पुरुषोत्तम प्रधान: फिल्म छक्का पञ्जा
ग. श्री पुरुषोत्तम प्रधान: फिल्म लूट २
७. उत्कृष्ट सम्पादक
क. श्री निमेश श्रेष्ठ: फिल्म पुरानो डुङ्गा
ख. श्री सुरेन्द्र पौडेल: चलचित्र लूट २
ग. श्री विपिन मल्ल: फिल्म छक्का पञ्जा
८. उत्कृष्ट लेखक
क. श्री रामबावु गुरुङ्ग: फिल्म पुरानो डुङ्गा
ख. श्री प्रदीप भट्टराई: फिल्म जात्रा
ग. श्री दीपकराज गिरी: फिल्म छक्का पञ्जा
९. उत्कृष्ट हाँस्य कलाकार
क. श्री विपिन कार्की: फिल्म लूट २
ख. श्री बुद्धि तामाङ्ग: फिल्म छक्का पञ्जा
ग. श्री केदार घिमिरे: फिल्म छक्का पञ्जा
१०. उत्कृष्ट खलनायक
क. श्री सौगात मल्ल: फिल्म लूट २
ख. श्री अनुप विक्रम शाही: फिल्म किङ्ग
ग. श्री अर्पण थापा: फिल्म बाटो मुनिको फूल २
११. उत्कृष्ट नव अभिनेत्री
क. श्री मरिस्का पोखरेल: फिल्म के म तिम्रो होइन र
ख. श्री नम्रता श्रेष्ठ: फिल्म गााठो
ग. श्री श्रृष्टी श्रेष्ठ: फिल्म गाजलु
१२. उत्कृष्ट नव अभिनेता
क. श्री सञ्जय गुप्ता: फिल्म सफर
ख. श्री आर्यन अधिकारी: फिल्म के म तिम्रो होइन र
ग. श्री आयुषमान देशराज जोशी: फिल्म चपली हाइट २
१३ उत्कृष्ट सहअभिनेत्री
क. श्री मेनुका प्रधान: फिल्म पुरानो डुङ्गा
ख. श्री वर्षा राउत:फिल्म छक्का पञ्जा
ग. श्री रीमा विश्वकर्मा: फिल्म बाटो मुनिको फूल २
१४ उत्कृष्ट सह अभिनेता
क. श्री माओत्से गुरुङ्ग: फिल्म पुरानो डुङ्गा
ख. श्री रवीन्द्र झा: फिल्म जात्रा
ग. श्री सौगात मल्ल: फिल्म डाइङ क्यान्डल
१५ उत्कृष्ट अभिनेत्री
क श्री प्रियंका कार्कीः फिल्म छक्का पञ्जा
ख. श्री केकी अधिकारीः फिल्म लभ सासा
ग. श्री श्रृजना सुब्बाः फिल्म डाइङ क्यान्डल
१६ उत्कृष्ट अभिनेता
क. श्री सौगात मल्लः फिल्म लुकामारी
ख. श्री दयाहाङ्ग राईः फिल्म बीरविक्रम
ग. श्री विपिन कार्कीः फिल्म जात्रा
१७. उत्कृष्ट निर्देशक
क. श्री दीपाश्री निरौलाः फिल्म छक्का पञ्जा
ख. श्री रामबाबु गुरुङ्गः फिल्म पुरानो डुङ्गा
ग. श्री प्रदीप भट्टराईः फिल्म जात्रा
१८ उत्कृष्ट फिल्म
क. पुरानो डुङ्गा
ख. जात्रा
ग. छक्का पञ्जा