find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

किन बोके ‘मिस्टर झोले’ दयाहाङले भित्ते घडी ?

रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ को पहिलो पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्दि तामाङ, प्रबिन खतिवडा प्रस्तुत छन् । पोस्टरमा दया भित्ते घडी लिएर उभिएका छन् ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । आगामी शुक्रबार फिल्ममा समावेश ‘ओखती’ बोलको गीत रिलिज गरिने जानकारी निर्देशक गुरुङले गराएका छन् । ‘मिस्टर झोले’ मा अरुणा कार्की, कमलमणी नेपाल, सरोज अर्याल, मनिराम पोखरेल लगायत कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha