find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिना कसकी ‘रानी’ ? हेर्नुस् टिजर

फिल्म ‘रानी’ को टिजर रिलिज भएको छ । झण्डै डेढ मिनेट लामो टिजरमा एक मलिना जोशी, शारुख ताम्राकार, मनिष सुन्दर श्रेष्ठलाई देख्न सकिन्छ भने अनुपविक्रम शाहीलाई टिजरको अन्त्यमा एक संवादका साथ देख्न सकिन्छ । दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ को टिजर हेर्नुस् :

टिजर रिलिज भएपनि फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । टिजरमा ‘चाँडै आँदैछ’ भनी उल्लेख गरिएको छ । टिजर हेर्दा रानी त्रिकोणात्मक प्रेम कथामा आधारित हो भन्ने अड्कल काट्न सकिन्छ । भानु महर्जनको प्रस्तुती रहेको फिल्ममा विमलमान गुभाजुको निर्माण छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha