find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ऐश्वर्य’ का लागि रमेश र प्रशान्तको टक्कर (टिजर)

कात्तिक ९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ऐश्वर्य’ को टिजर रिलिज गरिएको छ । टिजरमा अभिनेता रमेश उप्रेती, दीपिका प्रसाइ र प्रशान्त ताम्रकारको विभिन्न रुपलाई देख्न सकिन्छ । टिजरमा फिल्मको ‘तिमी रोएको पल’ गीत हावी छ । टिजर हेर्नुस् :

दिवाकर भट्टराई निर्देशित फिल्म ‘एश्वर्य’ लाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन् । सह निर्माताको रुपमा निर्मल शर्मा छन् । सुदिप बरालको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेले संगीत छ । सार्वजनिक ‘तिमी रोएको पल’ ले दर्शक तथा श्रोताको मन जितिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha