find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ए मेरो हजुर २’ का जान्नुस् ३ रोचक कुरा

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गते, शुक्रबारको प्रतिक्षामा छ । अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ को गीत संगीत, प्रोमो तथा नायक र नायिकाले चर्चा पाइरहेका छन् । यही प्रतिक्षित फिल्म बारे केही रोचक तथा रमाइलो कुरा गरौं ।


१. ‘ड्रिम्स’ रिलिजपछि नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘डिमान्ड हाइ’ थियो । प्रास्ताव आएका दर्जन बढी फिल्महरुलाई साम्राज्ञीले अस्विकार गरिरहेकी थिइन् । तर ‘ए मेरो हजुर २’ को स्क्रिप्ट एक पटक पढ्ने वित्तिकै साम्राज्ञीले ओके गरेकी थिइन् । साम्राज्ञीले दोश्रो फिल्ममा पनि सोलो हिरोइन हुने अवसर पाएकी थिइन् ।

२. ‘ए मेरो हजुर २’ को शिर्ष गीत सार्वजनिक भएसँगै चर्चामा छ । गीतलाई युटुवमा ७० लाख बढी पटक हेरिएको छ । तर फिल्मको शिर्ष गीतको लागि यो नै पहिलो रोजाइको गीत थिएन, संगीतकार बसन्त सापकोटाले शिर्ष गीत रेकर्ड समेत गराइसकेका थिए । तर फिल्ममा कल्याण सिंहको संगीत रहेको ‘कसम हो कसम’ बोलको गीत रह्यो । उसो त संगीतकार सापकोटाले संगीत दिएको ‘उकाली जाँदा जाँदै’ बोलको गीतले पनि चर्चा पाइरहेको छ ।

३.संगीतकार जस्तै नायक पनि सुरुमा सलिनमान बनियाँ खोजिएका थिएनन् । प्रिमियरमा ‘प्रेम गीत’ हेरेपछि निर्देशक झरना थापाले प्रदीप खड्कालाई लिने सोच बनाएकी थिइन् । तर पछि रोजाइमा सलिनमान पर्न आए । सलिन टिजर रिलिज भएसँगै चर्चामा आए । सलिनलाई ‘राइजिङ स्टार’को रुपमा हेरिएको छ । ‘ए मेरो हजुर २’ को लागि नयाँ तथा पुराना गरी झण्डै आधा दर्जन नायकलाई हेरिएको थियो भने केहीको अडिसन समेत लिइएको थियो । सलिन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha