find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नम्रताले लिइन् फिल्मबाट ब्रेक, अब के गर्छिन् ?

नायिका नम्रता श्रेष्ठले फिल्मबाट ब्रेक लिएकी छिन् । फिल्मबाट ब्रेक लिएपछि अब नम्रताले के गर्लिन् ? ‘अब नाटक गर्ने सोच बनाएको छु ।’ मंगलबार आफुले गर्ने नाटक ’गोल्डेन ब्वाई’ को प्रेसमिटमा नम्रताले भनिन् । सन् १९३५ को चर्चित अमेरिकी नाटकको नेपाली संस्करणमा नम्रताले शिर्ष भूमिकामा अभिनय गर्न लागेकी हुन् । प्रदर्शनमा आएको पछिल्लो फिल्म पर्व पछि नम्रताले कुनै पनि फिल्म साइन गरेकी छैनन् ।


मंगलबार नाटकबारे जानकारी दिन आयोजना गरिएको प्रेसमिटमा नम्रताले भनिन्, ‘मैँले फिल्म निर्माण र अभिनयबाट केही समय ब्रेक लिएर ’गोल्डेन ब्वाई’ नाटक गर्न लागेकी हुँ । नाटक गर्न पाउँदा मलाई निकै खुशी लाग्छ । मैँले वर्षमा एउटा नाटक गर्ने सोच पनि बनाएको छु ।’ १ सेप्टेम्बर देखि १० सेप्टेम्बरसम्म त्रिपुरेश्वरको यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको कर्मा बार एन्ड लाउन्ज’ मा मञ्चन हुने नाटकमा नम्रता श्रेष्ठको अपोजिटमा अमृत दाहाल देखिँदैछन् । नाटकलाई अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले निर्माण र निर्देशन गरेकी हुन् । वर्ष २०७१ मा नम्रताले नेपाली मञ्चमा ’टेलिङ अ टेल’, ’इन द रेड एन्ड ब्राउन वाटर’ जस्ता नाटकको निर्देशन गरिसकेकी छिन् ।  नाटकमा नम्रता र अमृतका अलावा राजकुमार पुडासैनी, दिव्य देव लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चर्चित अमेरिकी लेखक क्लिफर्ड ओडिट्स द्धारा लिखित ’गोल्डेन ब्वाई’ मा आधारित भएर १९६९ मा हलीउड फिल्म समेत निर्माण भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha